कती राम्रो यो प्यारो
कन्चन्जङगा
स्वर्ग लाई छुन्छ
यो कन्चन्जङगा यो
कन्चन्जङगा
हिउमा चुम्दै बिहान
जब अरुणा बिउझन्छ
सङ्सार भरी सुख शान्तीको
संगीत गुन्जन्छ
कन्चन्जङगा
कन्चन्जङगा यो कन्चन्जङगा
कती राम्रो यो प्यारो
यो कन्चन्जङगा
यो हिउ पगली जगतैइ
भरी अमृता झर्दछ
सुन चादी फूलने प्यारो
देहमा ऐश्वर्य भर्दछ
कन्चन्जङगा
कन्चन्जङगा, यो कन्चन्जङगा
कती राम्रो यो प्यारो
कन्चन्जङगा
स्वर्ग लाई छुन्छ
यो कन्चन्जङगा यो
कन्चन्जङगा
जुन र तारा हेरेर यसलाई
टोलाउन थाल्दछ
अप्सरा हरु आएर यसलाई
अन्गालो हाल्दछ
कन्चन्जङगा
कन्चन्जङगा, यो कन्चन्जङगा
कती राम्रो यो प्यारो
कन्चन्जङगा
स्वर्ग लाई छुन्छ
यो कन्चन्जङगा यो
कन्चन्जङगा
[ photo courtesy: http://sujenman.wordpress.com/2012/04/21/trip-to-taplejung/]
No comments:
Post a Comment